कार्यक्रममा नेपाल सरकारका सहसचिव श्री सुमन दाहालले भद्रपुरको विकासको सम्भावना र चुनौतीको सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्रमाथि प्राध्यापक डाक्टर तत्त्व तिम्सिनाले टिप्पणी गर्नुभएको थियो।
त्यसैगरी भद्रपुर सरोकार समाज को वेबसाइटलाई उद्घाटन गर्दै भद्रपुर सरोकार समाजका सल्लाहकार संयोजक आजीवन सदस्य, संविधानसभाका माननीय सदस्य जितु गौतमले समाजलाई अघि बढाउने नविनतम सोच र लगनशीलताको बारेमा प्रष्ट पार्नुभयो ।
Please enter your email address to get latest updates on our activities.