वि.सं. २०८१ सालको वडादशैँ, तिहार, छठ, म्हः पूजा, उधौली, उभौली, ल्होसार लगायत नेपालीमात्रका सम्पूर्ण चाडपर्वहरुको उपलक्ष्यमा देहायको मिति, स्थान र समयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण भद्रपुरसँग सम्बन्धित महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौँ । मिति : २०८१ साल असोज १७ गते बिहीबार (घटस्थापनाका दिन) समय : दिनको ०१ः०० बजे स्थान : नेपाल कमर्श क्याम्पस, मिन भवन, नयाँ वानेश्वर, काठमाडौँ । प्रार्थी : झलेन्द्र भट्टराई, अध्यक्ष तथा सम्पूर्ण भद्रपुर सरोकार समाज, काठमाडौँ परिवार ।
Please enter your email address to get latest updates on our activities.