bhadrapursarokarsamaj@gmail.com
+977 9851139149

भद्रपुर सरोकार समाज, काठमाडाैँ

नयाँ वानेश्वर, काठमाडाैँ, नेपाल ।
Notice

समाजको हङकङ र दक्षिण कोरिया च्याप्टर गठन

Published on: 2024-12-07
Views
259
Share
समाजको हङकङ र दक्षिण कोरिया च्याप्टर गठन

समाजको हङकङ र दक्षिण कोरिया च्याप्टर गठन

Published on: 2024-12-07
Views
259
Share
समाजको हङकङ र दक्षिण कोरिया च्याप्टर गठन

भद्रपुर सरोकार समाज काठमाडौँ को आज मिति २०८१ मङ्सिर २२ गते शनिबारका दिन भएको छलफलबाट देहाए अनुसार निर्णय भएको छ:
१. भद्रपुर सरोकार समाज काठमाडौँको हङकङ च्याप्टर गठन गर्ने र सोको संयोजन हङकङ निवासी श्री योगेन्द्र गुरुङज्यूले गर्ने ।
२. भद्रपुर सरोकार समाज काठमाडौँको दक्षिण कोरिया च्याप्टर गठन गर्ने सम्बन्धी व्यवस्था मिलाउन अजय प्रधानसँग समन्वय गर्ने ।
३. यस समाजको भूगोल संयोजकज्यूद्वारा भद्रपुर नगरपालिकाका सबै वडाहरूमा समाजको एकाइ समितिहरू गठन गर्ने ।
४. भद्रपुर नगरपालिका क्षेत्रमा स्वास्थ्य र सामाजिक सहयोग एवं सहकार्यका कार्यक्रमहरू तर्जुमा गर्ने ।
५. मिति २०८१ साल पौष ६ गते शनिबार दिनको ११ बजे यस समाजको विस्तारित बैठक आयोजना गर्ने ।

Any question?


Contact Information

नयाँ वानेश्वर, काठमाडाैँ, नेपाल ।
bhadrapursarokarsamaj@gmail.com
+977 9851139149

Follow us

About us

Bhadrapur Municipality, nestled in the fertile plains of Jhapa District in Eastern Nepal, has long been a place of cultural and communal pride. A significant number of its residents have migrated to the vibrant federal capital, Kathmandu, for diverse purposes—whether for education, professional opportunities, artistic pursuits, political engagement, business ventures, or research. Recognizing the need to unite and support the Bhadrapur community in Kathmandu, the "Bhadrapur Sarokar Samaj, Kathmandu" was founded. This organization aims to foster a strong sense of unity, brotherhood, and mutual assistance among the residents. The society was officially established on March 16, 2018, following a large assembly of Bhadrapur residents, with the support of the Bhadrapur Municipality, at the Hardik Hotel in Bagbazar, Kathmandu.

Subscribe us

Please enter your email address to get latest updates on our activities.

© 2025 | Bhadrapur Sarokar Samaj, Kathmandu | All rights reserved